
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सडक खण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । म्याग्दे गाउँपालिका वडा नम्बर ६ मौरीबजारस्थित सडक खण्ड अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको थियो ।
राजमार्ग अहिले स्थानीय पालिका,बिपत् व्यवस्थापन प्रहरी जनशशक्ति,चाइनिज कम्पनीसगँको सहकार्यमा पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij