
May 24 2025 | २०८२, जेठ १० गते
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
मन्त्री गुरुङका स्वकीय सचिव प्रमेप्रकाश केसीकाअनुसार उन ब्लड प्रेसर लो भएको थियो । अहिले अस्पतालले अब्जरबेसनमा राखेको छ । स्वास्थ्य अवस्था भने सामान्य रहेको उनका भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij