
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरूको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।
अब डिसहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु १०० मा डिसहोमको टिभी हेर्न पाउनेछन् । डिसहोम फाइबरनेटको नयाँ जडानमा डिसहोम टिभीको कनेक्सन गरी यो अफरको लाभ उठाउन सकिनेछ ।
यस अफरको बारेमा थप जानकारीका लागि ०१ ५९७०३६५ नम्बरमा सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij