Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

कतिमा हुँदैछ आज सुनको कारोबार ?

कतिमा हुँदैछ आज सुनको कारोबार ?

  • काठमाडौैँ । नेपाली बजारमा बिहिबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij