Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

सुनको मूल्य बढ्दा चाँदीको स्थिर, यस्तो छ आजको बजार भाउ

सुनको मूल्य बढ्दा चाँदीको स्थिर, यस्तो छ आजको बजार भाउ

  • काठमाडौं । मंगलबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपियाँमा  कारोबार भइरहेको छ । 

    images
    images
    images

    त्यस्तै आज चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला १ हजार ४ सय ८० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij