
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आइतबार १ लाख १२ हजार ५०० रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १ लाख १२ हजार २सय रूपैयाँमा कारोवार भइरहको छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला १४ सय ८० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij