
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार छापावाल सुन तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुन तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, चाँदी पनि आइतबारकै मूल्य अर्थात् १३९५ रुपैयाँमा कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij