Logo

May 28 2025 | २०८२, जेठ १४ गते

May 28 2025 | २०८२, जेठ १४ गते

माल्दिभ्समा चम्किए ललित !

माल्दिभ्समा चम्किए ललित !

  • काठमाडौं । माल्दिभ्सको मालेमा जारी १३ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका ललित धिमालले ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

    images
    images
    images

    उक्त प्रतियोगितामा भारतका खेलाडी दोस्रो, चौथो तथा पाँचौं भएका थिए भने अफगानिस्तानका खेलाडी तेस्रो भए । असार २४ गतेसम्ममा हुने प्रतियोगितामा भोलि शनिबार उनले ओभरअल च्याम्पियन दक्षिण एशियाको उपाधिको लागि फेरि प्रतिस्पर्धा गर्नेछन् ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij