Logo

May 28 2025 | २०८२, जेठ १४ गते

May 28 2025 | २०८२, जेठ १४ गते

नेप्से परिसूचकमा सामान्य सुधार

नेप्से परिसूचकमा सामान्य सुधार

  • काठमाडौं । साताको तेस्रो कारोकार दिन आज मंगलबार नेप्से परिसूचक  झिनो अंकले मात्र बढेको छ । नेप्से परिसूचक आज ० दशमलव ५३ अङ्कले  बढेर दुई हजार ६ सय ७७ दशमलव ३ विन्दुमा रोकिएको छ ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता शेयर ५९ हजार ६ सय ३३ पटक किनबेच हुँदा ६अर्ब ५२ करोड ७८ लाख ३९ हजार५८१ रुपैयाँमा किनबेच भएका छन् ।

    images

    आजको कारोबारमा बैङ्किङ समूह शून्य दशमलव ४ ,उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १८,  प्रतिशतले बढेको छ विकास बैङ्क १ दशमलव ७८, होटल तथा पर्यटन शून्य दशमलव ०३, जलविद्युत् शून्य दशमलव २७ म्युचुअल फन्ड शून्य दशमलव ०२, म्युचुअल फन्ड शून्य दशमलव २५ ले बढेका छन् ।

    भने अरू सबै समूहको उपसूचक घटेको छ ।  वित्त शून्य दशमलव  ५७ प्रतिशत  , लगानी समूह शून्य दशमलव २ प्रतिशतले त्यस्तै, जीवन बीमा शून्य दशमलव ५६ , लघुवित्त एक दशमलव ९८, निर्जीवन बीमा शून्य दशमलव ४१ , अन्य समूह शून्य दशमलव २ प्रतिशतले घटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij