Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढ्यो

  • काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको थियो । बिहीबार एक सय रुपैयाँले बढेर १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
    त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार १५० रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम भएकोमा बिहीबार १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij