Logo

May 27 2025 | २०८२, जेठ १३ गते

May 27 2025 | २०८२, जेठ १३ गते

अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत भेटिए

अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत भेटिए

  • काठमाडौं । अभिनेता सारुख ताम्राकार रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका छन् । उनी बिहीबार राति  घरको भर्‍याङको रेलिङमा झुण्डिएको अवस्थामा मृत फेला फरेको काठमाडौं  जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । 

    images
    images
    images

    रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत भेटिएपछि परिवारले राति ११ बजे  प्रहरीलाई खबर गरेका थिए । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । 

    images

    घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रवक्ता रिजालले जनाए । ताम्रकारले ‘रानी’, ‘मेरी मामु’ इन्टु मिन्टु लन्डनमा’ लगायत चलचित्रमा अभिनय गरेका थिए । पछिल्लो समय उनले चलचित्र  ‘ह्यासट्याग माया’ मा काम गरिरहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij