Logo

May 27 2025 | २०८२, जेठ १३ गते

May 27 2025 | २०८२, जेठ १३ गते

ग्वार्काेमा लुट्ने समूहलाई खोरको वास

ग्वार्काेमा लुट्ने समूहलाई खोरको वास

  • काठमाडौँ । गत मंगलबार ललितपुरको ग्वार्कोमा अमेरिकी डलर चोरी भएको घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् । सार्वजनिक सवारीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट ७ हजार ४७ अमेरिकी डलर ९९ लाख २३ हजार १ सय ५७ नेपाली रुपैयाँ बराबर० चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा अमेरिकी डलर सटही गरिदिने मनी एक्सचेञ्जका सञ्चालक मंगललक्ष्मी श्रेष्ठसमेत चोरीमा संलग्न सञ्जिव तामाङ, आईतमान तामाङ, सविना तामाङ रहेको प्रहरीले जनाएको छ ।

    images

    प्रहरीका अनुसार पक्राउ परेका चारै जनालाई चोरीसम्बन्धी कसुरमा थप कारवाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij