Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) पनि सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका हो ।
    आज तेजावी सुनको भाउ पनि बढेर प्रतितोला १ लाख १० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा १५ रुपियाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images
    images

    महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ९ सय १० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ४ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij