Logo

May 28 2025 | २०८२, जेठ १४ गते

May 28 2025 | २०८२, जेठ १४ गते

बबइ नदीमा डुबेर एक किशोरको मृत्यु

बबइ नदीमा डुबेर एक किशोरको मृत्यु


  • काठमाडौं । दाङको बबइ नदीमा डुबेर मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमवहादुर सुनारले जानकारी दिए ।

    images
    images
    images

    बबइ गाउँपालिका-१ मलइबाट घर फर्कने क्रममा बबइ नदीमा देवकोटाको डुबेर मुत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij