Logo

May 28 2025 | २०८२, जेठ १४ गते

May 28 2025 | २०८२, जेठ १४ गते

सन्दीप लामिछानेले दिलाए नेपाललाई दोस्रो सफलता

सन्दीप लामिछानेले दिलाए नेपाललाई दोस्रो सफलता

  • काठमाडौंं । नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेल युएईविरुद्ध दोस्रो सफलता दिलाएका छन् । 
    जिम्बाबेको हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि  सन्दीपले १४औं ओभरको अन्तिम बलमा अर्यान्स शर्मालाई २८ रनमा आरिफ शेखमार्फत क्याच आउट गराएका हुन् ।  

    images
    images
    images

    उनले अर्यान्ससँगको वृत्य अरविन्दको साझेदारीलाई समेत तोडेका छन् । हाल युएई २ विकेट गुमाउँदै ६४ रन बनाएर खेलिरहेको छ । यसअघि पहिलो ओभरको दोस्रो बलमै तिव्र गतिका बलर करण केसीले आशिफ खानलाई शून्य रनमा क्याच आउट गराएका थिए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij