
May 28 2025 | २०८२, जेठ १४ गते
काठमाडौँ । धनगढी उप-महानगरपालिकाले एउटा App सार्वजनिक गर्दै फोहोर संकलन गर्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ ।
त्यहाँका मानिसले फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको आफ्नो मोबाइल मार्फत नै थाहा पाउने भएका छन् । नगरले यो प्रणाली अन्य सवारीसाधनहरुमा पनि जडान गर्ने महानगरले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij