Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनको प्रतितोला मूल्य ५०० रुपैयाँ बढ्यो

सुनको प्रतितोला मूल्य ५०० रुपैयाँ बढ्यो

  • काठमाडौं । सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको १ लाख १० हजार १ सय रुपैयाँ निर्धारण भएको छ । शुक्रवार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    चाँदी तोलामा १० रुपैयाँले बढेको छ । आइतबार कारोबार मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ भएको छ । अघिल्लो दिनका तुलनामा १० रुपैयाँ घट्दा शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँ थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij