Logo

May 29 2025 | २०८२, जेठ १५ गते

May 29 2025 | २०८२, जेठ १५ गते

३० वर्षीया महिला बलात्कारको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

३० वर्षीया महिला बलात्कारको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

  • काठमाडौं । ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    बेलबारी नगरपालिका–१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई बलात्कार गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij