Logo

May 31 2025 | २०८२, जेठ १७ गते

May 31 2025 | २०८२, जेठ १७ गते

ग्यास विस्फोट बझाङमा

ग्यास विस्फोट बझाङमा

  • काठमाडौं । बझाङमा ग्यास विस्फोट हुँदा एक जना घाइते भएका छन् । मष्टा गाउँपालिका–२ मेलखेतको एक कुखुरा फार्ममा ग्यास विष्फोट भएर मष्टा गाउँपालिका मेलखेतका २७ वर्षीय रतन द्धाल घाइते भएका हुन् ।

    images
    images
    images

    उनको कुखुरा सिलिन्डरको रेगुलेटर भएको स्थानमा ग्यास लिक भएर बिस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ । घाइतेको अनुहार र शरीरका विभिन्न भाग जलेको छन् । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij