Logo

May 31 2025 | २०८२, जेठ १७ गते

May 31 2025 | २०८२, जेठ १७ गते

कैलालीमा अबैध काठ बरामद

कैलालीमा अबैध काठ बरामद

  • काठमाडौं । कैलालीमा बेवारीसे अवस्थामा अबैध काठ बरामद गरिएको छ। गएराति जिल्लाको जानकी गाउँपालिका वडा नम्बर–९ को सुकुम्बासी टोल सडक किनारामा बेवारीसे अवस्थामा ३र४ को ७ फिटे ३३ वटा कडी र ३र४ को ५ फिटे ७ कडी गरी जम्मा ४० वटा सालका कडी ९२१ क्यू फिट० सालको काठ बेवारीसे अवस्थामा फेला परेको हो ।

    images
    images
    images

    अन्दाजी ७० हजार मुल्य बराबरको उक्त काठ प्रहरी चौकी अमरावतीबाट खटिइएको प्रहरी टोलीले फेलापारी बरामद गरेको बताएको छ । सो काठलाई आवश्यक कारवाहीको लागि टिकापुर सब डिभिजन वन कार्यालयमा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij