Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

सुनकोशीमा बेपत्ता कर्मचारीको पहिचान खुल्यो

सुनकोशीमा बेपत्ता कर्मचारीको पहिचान खुल्यो


  • काठमाडौं । बा .ब ७४६७ नम्बरको स्र्कापियो शुक्रबार बिहाना करिब ११ः३० मा सिन्धुलीको गोलन्जोर गाउँपालिका -७ स्थित लौकुनाबाट करिब १ सय ५० मिटर तल सुनकोशीमा खसेको थियो । दाङ राप्ती गाउँपालिका- ६ का कृष्ण चौधरीले उक्त गाडीका चालक र उनको शुभ जीवन अस्पताल खुर्काेटमा उपचार भइरहेको छ । 

    images
    images
    images


    बेपत्ता हुनेमा  तनहुँ भानु नगरपालिका ९ का प्रशासन शाखाका निर्देशक सह सचिव बृष्णबहमदुर के सी पुर्वीनवलपरासी प्रगति नगरपालीका -७ का योजना महाशाखाका निर्देशक यम प्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका -५ का विद्युत प्रशिक्षक भानु पौडेल विद्युत प्रशिक्षक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवि दाहालले जानकारी दिए । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij