
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहित ९३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पतञ्जलीको जग्गाप्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल सहित तत्कालिन सचिव छविराज पन्त, पूर्व मन्त्री प्रेम बहादुर सिंह लगायत ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । ‘९३ जनाविरूद्ध अख्तियारले ल्याएको मुद्दा दर्ता भएको छ,’ रजिष्टार जितेन्द्रबाबु थपलियाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij