Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा शाक्यले २ सय ५१ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी सुरेश सापकोटाले १ सय ८२ मत पाएको रास्वपाले जनाएको छ ।
उपसभापतिमा रविन्द्र गौतम र सचिवमा सन्तमान महर्जन बिजयी भएका छन् ।
यस्तो छ मत परिणामः
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij