Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रास्वपा सुनसरी सभापतिमा दाहाल

रास्वपा सुनसरी सभापतिमा दाहाल

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित हुनुभएको छ । 

    onlinepatrika
    Arghakhachi

    उहाँले १४२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । दाहालका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गनुभएको थियो । 

    AGNI GROUP

    उपसभापति राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गर्नुभयो। सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत चयन हुनुभएको छ । 

    यसैगरी, सदस्यमा लक्ष्मी सुवेदी २०९, राजकुमारी मेहता १६९, धर्मवीरकुमार आर्य ११२, रेणुका हरिजन १०९ तथा गोकुल थापा १०७ मतसहित निर्वाचित हुनुभएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij