Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूह (जगेडा) मा रहेका २३ नायब सुब्बालाई जिम्मेवारी दिएको छ । बुधबार साँझ मन्त्रालयले ६ जनाको काम र १७ जनाको सरुवा गरेको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij