Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

सिंहदरबारको दक्षिण गेटबाट केही राजावादी युवा पक्राउ

सिंहदरबारको दक्षिण गेटबाट केही राजावादी युवा पक्राउ

  • काठमाडौं । सिंहदरबारको दक्षिण गेटबाट राजावादी युवाहरू पक्राउ परेका छन् । राजतन्त्र पुन:स्थापना र गणतन्त्रविरोधी नारा लगाउन पुगेकामध्ये ४ जनालाई गेटबाहिरबाट प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    हिजो राजसंस्था पुन:स्थापनाका लागि आन्दोलनको नयाँ कार्यक्रम तय गर्न बोलाइएको भेलामा बुढाहरूले आन्दोलनको नेतृत्व गर्न नसक्ने भन्दै युवाहरूले छुट्टै बैठक राखेर संघर्षको कार्यक्रम तय गरेका थिए ।

    images
    सोही घोषणाअनुरूप युवाहरूले आज राजतन्त्रको पक्षमा सिंहदरबारमा नाराबाजी गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij