Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

महिला समितिको बैठक आज बस्दै

महिला समितिको बैठक आज बस्दै

  • काठमाडौं । महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे समितिको सभा कक्षमा बैठक बस्ने भएको हो । 

    images
    images
    images

    उक्त बैठकमा राष्ट्रिय महिला आयोगको क्षेत्राधिकार, गत वर्षमा सम्पन्न कार्यक्रम, पूरा हुन नसकेका कामहरु, चालु आ.व.को कार्यक्रम तथा समस्या सम्बन्धमा छलफल हुनेछ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij