Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कतिमा हुँदैछ आज सुनको कारोबार ?

कतिमा हुँदैछ आज सुनको कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ ।

    images
    images
    images

    योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    यता, चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij