
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँ कायम भएको जानकारी दिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर नै रहेको छ । हिजो आइतबारकै मूल्य कायम गर्दै आज पनि चाँदीको मूल्य १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij