Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

के कतिमा हुँदैछ सुनको कारोबार ?

के कतिमा हुँदैछ सुनको कारोबार ?

  • काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको थियो । 

    यता, चाँदीको मूल्य भने यथावत रहेको छ । आज चाँदीको १ हजार ४ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij