Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनचाँदीको मूल्य आज स्थिर

सुनचाँदीको मूल्य आज स्थिर

  • काठमाडौँ । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य यथावत रहेको छ । 

    images
    images
    images

    हिजो बुधबार १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै हिजो १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको तेजाबी सुन आज पनि सोही मूल्य कायम भएको छ । 

    यता, चाँदीको मूल्य पनि १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij