Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ ।

    images
    images
    images

    आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij