Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत २७ मा हुँदै

आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत २७ मा हुँदै

  • काठमाडौँ । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न सर्वपक्षीय सहमति जुटेको छ । आगामी चैत २७ गते स्ववियुको चुनाव हुने भएको छ । 

    images
    images
    images

    आइतबार बसेको सर्वपक्षीय बैठकमा उक्त दिन स्ववियु निर्वाचन गर्ने सहमति जुटेको हो । ५ चैतमा विद्यार्थी संगठनबीचको विवादल स्थगित स्ववियु निर्वाचन अब सर्वपक्षीय सहमति भएसँगै २७ चैतमा हुने भएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij