Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

मिटरब्याज पीडित आज घर फर्कंदै

मिटरब्याज पीडित आज घर फर्कंदै

  • काठमाडौं । एक सातादेखि काठमाडौंमा रहेका मिटरब्याज पीडितहरू आज घर फर्कने भएका छन् । सरकारले अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने भएपछि आन्दोलनमा रहेका मिटरब्याजपीडितहरू घर फर्कने भएका हुन् ।

    images
    images
    images

    उनीहरूका लागि घरसम्म जानका लागि सवारीसाधनको व्यवस्था भइरहेको संघर्ष समितिका सदस्य संघर्ष दाहालले बताए ।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि पीडितलाई भेट गरी घर जान सुजाएका छन् । उनले आयोग गठन गर्न र काम अगाडि बढाउन केही समय लाग्ने भएकाले सरकारले प्राथमिकता दिएर पीडितको हितमा काम गर्ने बताएका छन् ।

    images

    तराईका विभिन्न जिल्लाबाट मिटरब्याज पीडितहरू ११ दिन पैदल हिँडेर चैत १३ गते काठमाडौं आएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij