काठमाडौं । डेढ अर्ब रुपैयाँ भन्दा बढी फसेको रकम फिर्ता लिन हिमालयन बैंक र बैंक अफ काठमाण्डुले पैसा फिर्ताका लागि दाबी पठाइसकेका छन् । दुई बैंक अब रकम असुलेर बैंकको नाफा बढाउने तयारीमा छन् । चीन तल्लो अदालतबाट मुद्धा जितेको खबर पाएपछि हिमालयन र बिओकेले दाबी पठाएको हो ।