Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

कोकिनसहित दुई जना भारतीय महिला पक्राउ

कोकिनसहित दुई जना भारतीय महिला पक्राउ

  • काठमाडौँ । ७ किलो ८८७ ग्राम कोकिनसहित प्रहरीले दुई जना भारतीय महिला पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको सर्चिप मोजोरमकी ४५ वर्षीया वाहलालावमी र सोही ठेगानाकी इस्टर लल्लिम्पुई रहेका छन् ।

    images
    images
    images

    लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाहलालावमीले उक्त कोकिन भारतको दिल्ली लैजाने क्रममा चेकजाँच गर्दा कोकिन भेटिएको ब्यूरोका प्रमुख तथा एसएसपी विकासराज खनालले जानकारी दिए ।

    images

    पक्राउ परेका वाहलाललावमीकै सूचनाका आधारमा ठमेलबाट इस्टर लल्लिम्पुईलाई पक्राउ गरिएको हो। उनको सुटकेशबाट ५ किलो कोकिन बरामद भएको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij