Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनको भाउमा सामान्य गिरावट

सुनको भाउमा सामान्य गिरावट

  • काठमाडौँ । नेपाली बजारमा आज बिहिबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहिबार सुनको भाउ ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    images
    images
    images

    योसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८ हजार दुई सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार सात सय रुपैयाँ कायम भएको छ । हिजो बिहिबार छापावाला सुन प्रतितोला एक लाख ८ हजार पाँच सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    यता, चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय पचहत्तर रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३ सय पैंसाठ्ठी रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij