Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

महिलालाई आगो लगाउन खोज्ने पक्राउ

महिलालाई आगो लगाउन खोज्ने पक्राउ

  • काठमाडौँ । एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्नेलाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–९ चौखाबाङमा बस्ने ३० वर्षीय महिलालाई आगो लगाउन खोज्ने ३५ वर्षीय केसी प्रेमबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    सो महिलालाई पेट्रोल शरीरमा छर्किएर लाइटर बाली सल्काउन खोज्दा स्थानीयले देखेपछि केसी भागेका थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएका प्रहरी निरीक्षकको टोलीले केसीलाई पक्राउ गरेको हो । महिलाको अवस्था सामान्य रहेको छ । घटनाको कारण भने खुलेको छैन । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij