Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु

ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु

  • काठमाडौँ । ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङ जैनिनी नगरपालिका-६ घर भएका २३ वर्षीय किरण केसी रहेका छन् । 

    images
    images
    images

    गएराति चन्द्रागिरि नगरपालिका-११ फ्रुटी कारखानास्थित सडकमा रोकिरहेको ना.७ ख ५७१२ नम्बरको ट्रकमा प्रदेश नं.३-०२-०१० प.३२१७ नम्बरको स्कुटर ठोकिएको थियो । 

    images

    गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij