Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

काँग्रेसका वडासदस्यमाथि कुटपिट

काँग्रेसका वडासदस्यमाथि कुटपिट

  • पर्वत । फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीका एक वडा सदस्यलाई स्थानीय युवाले निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट उनको नाकको डाँडी भाँच्चिएको छ भने शरिरका विभिन्न भागमा चोट देखिएको छ ।

    images
    images
    images

    गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्य पदमा बिजयी भएका ६२ बर्षिय मोती प्रसाद भुषाललाई स्थानीय अशोक भुषाल सहितका दुई जना युवाहरुले निर्घात कुटपिट गरेका हुन् । घरायसी कुरामा सामान्य भनाभन हुँदा वडा सदस्य माथि निर्घात कुटपीट भएको स्थानीयको भनाई छ ।

    images

    घाईतेको जिल्ला अस्पताल पर्वतमा उपचार हुन नसकेपछि हाल गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको वडा अध्यक्ष अर्जुनवहादुर कार्कीले बताए । 

    फलेवासका वडा सदस्य माथि नाकको डाँडीनै भाँच्चिनेगरि कुटपीट

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij