Logo

May 13 2025 | २०८२, वैशाख ३० गते

May 13 2025 | २०८२, वैशाख ३० गते

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च

  • काठमाडौँ । नेपाली बजारमा अहिलेसम्मकै उच्च सुनको मूल्य भएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन २ हजार ९ सय रुपैयाँले सुनको मूल्य बढेको छ ।

    images
    images
    images

    सोहीअनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको छ । त्यस्तै तेजाबी सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । महासंघका अनुसार सुनको मूल्य अझै बढ्न सक्ने संकेत रहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ कायम थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij