Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

स्रोत नखुलेको भारतीय रूपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको भारतीय रूपैयाँसहित एक जना पक्राउ

  • काठमाडौँ । महोत्तरी, जलेश्वर नगरपालिका-३ स्थित सडकबाट स्रोत नखुलेको भारतीय रूपैयाँ ९ लाख ९८ हजार ३ सयसहित एक जना पक्राउ परेका छन् । जलेश्वर नगरपालिका-३ बस्ने २९ वर्षीय बिमलेश पाण्डेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    भारतबाट नेपालतर्फ आउँदै गरेको ज.४ प ७०३४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक पाण्डेको साथबाट उक्त भारतीय रूपैयाँ फेला पारी पक्राउ गरेको हो । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij