
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा लगातार सुनको मूल्य बढ्ने क्रममा रहेको छ । आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij