Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

एकैदिन १७ सयँले बढ्यो सुनको भाउ

एकैदिन १७ सयँले बढ्यो सुनको भाउ

  • काठमाडौँ । नेपाली बजारमा आइतबार एकैदिन १७ सय रुपैयाँले सुनको भाउ बढेको छ ।  

    images
    images
    images
    आज नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ३०० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै,चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँ कायम भएको महासंघले छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार २२० रुपैयाँ कायम थियो ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij