Logo

Jun 09 2025 | २०८२, जेठ २६ गते

Jun 09 2025 | २०८२, जेठ २६ गते

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष बुझायो प्रतिवेदन

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष बुझायो प्रतिवेदन

  • काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

    images
    images
    images

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट नेपाली कांग्रेसका उमेदवार पौडेल निर्वाचित भएको प्रतिवेदन बुझाउनुभएको हो ।

    images

    राष्ट्रपति भण्डारीको कार्यकाल सकिएसँगै नयाँ राष्ट्रपतिको निर्वाचन भएको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij