Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

  • काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।

    images
    images
    images

    आज छापावाल सुन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ ।   

    त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो बुधबार तोलामा १२९५ रुपैयाँमा कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij