
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले नयाँ सञ्चालक नियुक्त गरेको छ । संस्थाको फागुन ८ गते बसेको संचालक समितिको बैठकले सन्तोष कुमार राठी र दिनेश भारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
एनआइसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक कपिल ढकाल र प्रकाश बरालकाको ठाउँमा कुमार र दिनेशलाई नियुक्त गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij