Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ह्वात्तै घट्यो सुनको मूल्य, के कतिमा कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, के कतिमा कारोबार ?

  • काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य १३ सय रुपैयाँले घटेको छ ।

    images
    images
    images

    आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख चार हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।  

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij