
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। सुनको मूूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij