
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार ७ रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij